FAQs Complain Problems

नागरिकता सिफारिसको लागि के के कागज पत्र चाईन्छ ?

  • १६ वर्ष उमेर पुगेको हुनुपर्ने 
  • वडा कार्यालयमा पाइने फारममा भर्ने (फारम भर्दा दुवै कान देखिने फोटा टास्ने, स्पस्ट सँग कालो मसिले फारम भर्ने)
  • सनाखत गर्न जाने मान्छेको नागरिकता 
  • जन्म दर्ताको प्रमाण पत्र 
  •  पढेलेखेको भए शैक्षिक प्रमाण पत्रहरुको प्रतिलिपि
  • अस्थायी निस्सा

जनमत

तपाईलाई हाम्रो सेवा कस्तो लाग्यो ?