समाचार
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
० /-
आवश्यक कागजातहरु:
१) निवेदन पत्र
२) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
३) मृतक संग सम्बन्ध जोडिने प्रमाण-पत्र
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६) सुचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
प्रक्रिया:
१) घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले
२) निजको अनुपस्थितिमा उमेर पुगेको पुरुष मध्ये सबै भन्दा जेठो व्यक्तिले सूचना दिने
३) वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिवले तोकिएको कर्मचारी द्वारा सर्जमिन मुचुल्का तयार गर्ने