FAQs Complain Problems

अन्य कार्यालयको माग अनुसार विवरण खुलाई पठाउने कार्य

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
२००/-
आवश्यक कागजातहरु: 

१) निवेदन तथा नागरिकता प्रमाण-पत्रको प्रतिलिपि
२) कार्यालयको पत्र
३) विषय संग सम्बन्धित अन्य कागजातहरु

प्रक्रिया: 

१) वडा अध्यक्ष/ वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
२) पत्र दर्ता गर्ने
३) तोकिएको कर्मचारीले विवरण तयार गर्ने
४) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

जनमत

तपाईलाई हाम्रो सेवा कस्तो लाग्यो ?