FAQs Complain Problems

कोठा खोल्ने कार्य/रोहबरमा बस्ने कार्य

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
५००/-
आवश्यक कागजातहरु: 

१) कारण प्रस्ट खुलेको निवेदन
२) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
३) बहाल सम्झौताको प्रमाणित प्रतिलिपि
४) जिल्ला प्रशासन कार्यालयको पत्र
५) स्थानीय सर्जमिन मुचुल्का
६) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का

प्रक्रिया: 

१) निवेदन सहित आवश्यक तोकिएका कागजात पेश गर्ने
२) वडा अध्यक्ष/ वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) निवेदकले तोकिएको शुल्क बुझाउने
५) रोहबरमा बस्ने कर्मचारी तोक्ने
६) वडा कार्यालय बाट प्रेसित ३५ दिने म्याद पत्रको सुचना प्रमानिंत प्रतिलिपि

जनमत

तपाईलाई हाम्रो सेवा कस्तो लाग्यो ?