FAQs Complain Problems

समाचार

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
घटना घटेको ३५ दिन सम्म कुनै शुल्क लाग्ने छैन
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र
२) वालकको बाबु/आमाको नागरिकता
३) चालु आ.व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
४) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचय पत्रको प्रमाणित प्रतिलिपि

प्रक्रिया: 

१) घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले
२) निजको अनुपस्थितिमा उमेर पुगेको पुरुष मध्ये सबै भन्दा जेठो व्यक्तिले सूचना दिने

जनमत

तपाईलाई हाम्रो सेवा कस्तो लाग्यो ?