FAQs Complain Problems

बसाइँसराई जाने/आउने दर्ता

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
० /-
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
२) बसाइँसराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाइँसराईको कागजात
३) बसाइँसराई गरि जाने/आउने ठाउँको जग्गा धनि पुर्जाको प्रतिलिपि
४) बसाइँसराई गरि आउनेको हकमा बसाइँसराई गरी ल्याएको प्रमाण-पत्र
५) जाने आउने सवै व्यक्तिको नागरिकता र जन्म दर्ता प्रमाण-पत्रको प्रतिलिपि
६) चालु आ.व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद

प्रक्रिया: 

१) घटना घटेको ३५ दिन भित्र स-परिवारको बसाइँसराई भए परिवारको मूख्य व्यक्तिले सुचना दिने
२) एक जनाको मात्र बसाइँसराई भए निजले सुचना दिने

जनमत

तपाईलाई हाम्रो सेवा कस्तो लाग्यो ?