FAQs Complain Problems

बहाल कर

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
५ %
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र
२) बहाल सम्झौता
३) नेपाल सरकारमा बहाल संग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाण-पत्रको प्रतिलिपि
४) नागरिकताको प्रमाणित प्रतिलिपि
५) चालु आ.व सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपि

प्रक्रिया: 

१) वडा अध्यक्ष/ वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
२) तोकिएको कर्माचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिव समक्ष पेश गर्ने
३)तोकिएको कर बुझाउने
४) चलानी गरी निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने

जनमत

तपाईलाई हाम्रो सेवा कस्तो लाग्यो ?