समाचार
बहाल कर
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
५ %
आवश्यक कागजातहरु:
१) निवेदन पत्र
२) बहाल सम्झौता
३) नेपाल सरकारमा बहाल संग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाण-पत्रको प्रतिलिपि
४) नागरिकताको प्रमाणित प्रतिलिपि
५) चालु आ.व सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपि
प्रक्रिया:
१) वडा अध्यक्ष/ वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
२) तोकिएको कर्माचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिव समक्ष पेश गर्ने
३)तोकिएको कर बुझाउने
४) चलानी गरी निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने