FAQs Complain Problems

समाचार

मालपोत वा भूमि कर

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
प्रति रोपनी ८/-
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र
२) प्रथम वर्षको लागि जग्गा धनि प्रमाण पुर्जा, नविकरणको लागि अगिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कार्यालयबाट जारि गरिएको मालपोत नवीकरण बुक
३) घर जग्गा कर र एकीकृत कर तिरेको प्रमाण

प्रक्रिया: 

१) वडा अध्यक्ष/ वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
२) तोकिएको कर्माचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिव समक्ष पेश गर्ने
३)तोकिएको कर बुझाउने
४) चलानी गरी निवेदकलाई कर रसिद उपलब्ध गराउने

जनमत

तपाईलाई हाम्रो सेवा कस्तो लाग्यो ?