समाचार
मालपोत वा भूमि कर
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
प्रति रोपनी ८/-
आवश्यक कागजातहरु:
१) निवेदन पत्र
२) प्रथम वर्षको लागि जग्गा धनि प्रमाण पुर्जा, नविकरणको लागि अगिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कार्यालयबाट जारि गरिएको मालपोत नवीकरण बुक
३) घर जग्गा कर र एकीकृत कर तिरेको प्रमाण
प्रक्रिया:
१) वडा अध्यक्ष/ वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
२) तोकिएको कर्माचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिव समक्ष पेश गर्ने
३)तोकिएको कर बुझाउने
४) चलानी गरी निवेदकलाई कर रसिद उपलब्ध गराउने