समाचार
संरक्षक सिफारिस (व्यक्तिगत)
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
५०/-
आवश्यक कागजातहरु:
१) निवेदन
२) संरक्षक दिने र लिने व्यक्तिको नागरिकता र जन्म दर्ताको प्रमाण-पत्रको प्रतिलिपि
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
४) आवश्यक अनुसारको स्थलगत सर्जमिन मुचुल्का
५) स्थानीय सर्जमिन मुचुल्का
प्रक्रिया:
१) विस्तृत विवरण रहेको निवेदन सहित आवश्यक तोकिएका कागजात पेश गर्ने
२) वडा अध्यक्ष/ वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने