FAQs Complain Problems

समाचार

सम्बन्ध विच्छेद दर्ता

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
० /-
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र
२) अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३) पति पत्नीको नागरिकताको प्रतिलिपि एक एक प्रति
४) केटाको स्थायी ठेगाना सम्बन्धित वादको हुनु पर्ने

प्रक्रिया: 

१) सम्बन्ध विच्छेद भएको पति वा पत्नीले सुचना फारम भरी सुचना दिने

जनमत

तपाईलाई हाम्रो सेवा कस्तो लाग्यो ?