Submitted on: Mon, 01/20/2020 - 19:27
प्रस्तुत विषयमा यस कार्यालय द्वारा मिति २०७६/०९/१३ गते प्रकाशित करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचनाको म्याद भित्र रित पुर्वक दरखास्त पेश गरेका सम्पूर्ण उम्मेदवारहरुको लिखित परीक्षा तथा मौखिक परीक्षा मिति २०७६/१०/१० गते विहान १० बजे शैलुङ गाउँपालिकामा हुने भएकोले सम्बन्धित सबैको जानाकारीको ला