FAQs Complain Problems

नावालक परिचय पत्र सिफारिस

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
२००/-
आवश्यक कागजातहरु: 

१) बाबु आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) जन्म दर्ताको प्रमाण-पत्र प्रमाणित प्रतिलिपि
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४) नावालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
५) नावालक अनिवार्य उपस्थित हुनु पर्ने
६) दुवै कान देखिने पासपोर्ट साइजको फोटो

प्रक्रिया: 

१) निवेदन सहित आवश्यक तोकिएका कागजात पेश गर्ने
२) वडा अध्यक्ष/ वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) निवेदकले तोकिएको शुल्क बुझाउने
५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

जनमत

तपाईलाई हाम्रो सेवा कस्तो लाग्यो ?