समाचार
लिखित परीक्षा तथा अन्तर्वार्ता सम्बन्धी सूचना
प्रस्तुत विषयमा यस कार्यालय द्वारा मिति २०७६/०९/१३ गते प्रकाशित करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचनाको म्याद भित्र रित पुर्वक दरखास्त पेश गरेका सम्पूर्ण उम्मेदवारहरुको लिखित परीक्षा तथा मौखिक परीक्षा मिति २०७६/१०/१० गते विहान १० बजे शैलुङ गाउँपालिकामा हुने भएकोले सम्बन्धित सबैको जानाकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै अन्तर्वार्तामा आउँदा दरखास्त पेश गर्दा पेश गरेका सम्पूर्ण सक्कल कागजात लिएर उपस्थित हुनु हुन समेत सूचित गरिन्छ ।