समाचार
Pages
ऐन, कानुन तथा निर्देशिका
-
मिति: 10/29/2018 - 12:32
-
मिति: 10/29/2018 - 12:27
-
मिति: 10/29/2018 - 12:21
-
मिति: 10/29/2018 - 12:13
-
मिति: 10/29/2018 - 12:06
Pages
सेवाहरु
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००/-
आवश्यक कागजातहरुः-
१) नागरिकता प्रमाण-पत्रको प्रतिलिपि र निवेदन
२) विषय संग सम्बन्धित प्रमाण कागजात
३) चालु आ.व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- वार्षिक कारोवारको आधारमा १ %
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र
२) नागरिकता प्रमाण-पत्रको प्रमाणित प्रतिलिपि
३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ता प्रमाण-पत्रको प्रमाणित प्रतिलिपि
४) बहाल सम्झौताको प्रतिलिपि
५) आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १०००/-
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र २) नागरिकता प्रमाण-पत्रको प्रतिलिपि ३) विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दूतावासको निजको परिचय खुल्ने सिफारिस ४) ३ प्रति फोटो ५) घर बहाल सम्झौता ६) आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको ७) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाण-पत्रको प्रमाणित प्रतिलिपि ८) सम्बन्धित वडाकाे सिफारिस ९) व्यवसायीकाे लाल पुर्जाकाे प्रतिलिपी नभएमा परिवारकाे नाममा रहेकाे लालपूर्जाकाे प्रतिलिपी सहित मन्जुरी नामा १०) कार्ययाेजना विवरण
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ० /-
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र
२) दुलाहा र दुलहीको नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजु भाइको नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि
४) चालु आ.व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ० /-
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र
२) अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३) पति पत्नीको नागरिकताको प्रतिलिपि एक एक प्रति
४) केटाको स्थायी ठेगाना सम्बन्धित वादको हुनु पर्ने